लकडाउन जेष्ठ २० सम्म लम्ब्याउन समितिको सिफारीस

जेष्ठ ४ काठमाण्डौं । कोरोना नियन्त्रण तथा रोकथामका लागि जेष्ठ २० सम्म लकडाउन बढाउन उच्च स्तरीय समितिले सिफारीस गरेको छ । कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको हो । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो । चैत्र ११ गतेदेखि … Continue reading लकडाउन जेष्ठ २० सम्म लम्ब्याउन समितिको सिफारीस